Online Bible

- Reklamy -




प्रेरित 14:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 सहरको ठिक बाहिरपट्टि भएको जिऊस देवताको मन्दिरका पुजारीले सहरको ढोकामा फूलका मालाहरू र गोरुहरू ल्याए, किनकि तिनी र ती भीडले उनीहरूलाई बलि चढाउन चाहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 सहरको अगिल्‍तिर भएको जिउसको मन्‍दिरका पूजाहारीले मूल ढोकाहरूमा गोरुहरू र फूलका मालाहरू ल्‍याएर त्‍यहाँका मानिसहरूसँग मिली बलि-पूजा गर्ने इच्‍छा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 जिउस देवताको मन्‍दिरचाहिँ त्‍यस सहरको छेउमा नै थियो। त्‍यो मन्‍दिरको पूजाहारी फूल-माला र बहरहरू लिएर सहरको ढोकामा आए। तिनीहरूले बारनाबास र पावलका सामु बहरहरू बलि चढाउन ठीक परे।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 जिउसको मन्दिर शहरको नजिकमा थियो। त्यस मन्दिरका पूजाहारीले शहरका द्वारहरूमा केही साँढेहरू अनि फूलका मालाहरू ल्याए। त्यो पूजाहारी र त्यहाँ बस्ने मानिसहरूले पावल र बर्णाबासलाई बलि अर्पण गर्न चाहन्थे।

Viz kapitola kopírovat




प्रेरित 14:13

Následuj nás:

Reklamy


Reklamy