Online Bible

- Reklamy -




प्रेरित 13:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसपछि शाऊल, जसलाई पावल पनि भनिन्छ, तिनी पवित्र आत्माले भरिएर एलुमासको आँखामा एक टकले हेर्दै भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर शाऊलले, जसलाई पावल पनि भनिन्‍छ, पवित्र आत्‍माले भरिएर त्‍यसमाथि एकटक लाएर हेरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 शाऊलले (जसलाई पावल पनि भनिन्‍छ) पवित्र आत्‍माले भरपूर भएर एलुमासलाई एकटक लाएर हेर्दै भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तर शावल पवित्र आत्माले पूर्ण भएका थिए। पावलले (शावलको अर्को नाउँ) इलुमासलाई हेरे।

Viz kapitola kopírovat




प्रेरित 13:9

Následuj nás:

Reklamy


Reklamy