प्रेरित 13:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर एलुमास जादुगरले (उसको नामको अर्थ टुनामुना गर्ने हो) तिनीहरूको विरोध गर्यो। अनि ती राज्यपाललाई तिनको विश्वासबाट फर्काउने प्रयत्न गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर एलुमास जादूगरले (किनकि ग्रीक भाषामा त्यसको नाउँको अर्थ यही हो) सर्गियस पौलसलाई विश्वासबाट फर्काउन खोजेर तिनीहरूको सामना गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर एलुमास जादूगरले (ग्रीक भाषामा यसको अर्थ यस्तै हुन्छ) बारनाबास र शाऊललाई बाधा दिएर बडा-हाकिमलाई विश्वासबाट फर्काउन खोज्यो। Viz kapitolaपवित्र बाइबल8 तर जादूगर इलुमास, बर्णाबास र शावलको विरोधमा थियो। ग्रीक भाषामा येशूलाई इलुमास भनिन्छ। इलुमासले प्रशासकलाई येशूमाथि विश्वास गर्न रोक्न चाहन्थे। Viz kapitola |