Online Bible

- Reklamy -




प्रेरित 13:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरू सम्पूर्ण टापुको यात्रा गर्दै पाफोस आइपुगे। त्यहाँ तिनीहरूले बार-येशू नामको एक जना यहूदी जादुगर र झूटा अगमवक्तालाई भेटे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 जब तिनीहरू समस्‍त टापूको यात्रा गर्दै पाफोससम्‍म आइपुगे, तब त्‍यहाँ तिनीहरूले एक जना यहूदी झूटा अगमवक्ता बार-येशू भन्‍ने एक जना जादूगरलाई भेट्टाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 पूरै साइप्रस टापुको यात्रा गरेपछि तिनीहरू पाफोस भन्‍ने सहरमा आइपुगे। त्‍यहाँ तिनीहरूले एउटा बार-येशू भन्‍ने यहूदी जादूगरलाई भेटे। उसले आफैंलाई म अगमवक्ता हुँ भन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तिनीहरूले सम्पूर्ण टापू पार गरेर पाफोस भन्ने शहरमा आइपुगे। तिनीहरूले त्यहाँ एक यहूदी जादूवाला भेटे। उसको नाउँ बारयेशू थियो। उनी एक झूटो अगमवक्ता थिए।

Viz kapitola kopírovat




प्रेरित 13:6

Následuj nás:

Reklamy


Reklamy