प्रेरित 13:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब तिनीहरू सलामिस पुगे, तब तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्वरको वचनको घोषणा गरे। तिनीहरूका सहायताको रूपमा यूहन्ना तिनीहरूसँगै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 सलामिसमा आइपुगेपछि तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्वरको सुसमाचार प्रचार गरे। तिनीहरूलाई सहायता गर्न यूहन्ना तिनीहरूसँग थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सलामिस सहरमा पुगेर यहूदीहरूका सभाघरहरूभित्र पसी तिनीहरूले परमेश्वरको वचन सुनाउन लागे। त्यो काममा सघाउन तिनीहरूले मर्कूस भनिने यूहन्नालाई पनि साथमा लगेका थिए। Viz kapitolaपवित्र बाइबल5 तब तिनीहरू सलामिस भन्ने ठाउँमा पुगे, त्यहाँ यहूदीहरूका सभाघरहरूमा तिनीहरूले परमेश्वरको सुसमाचारको प्रचार गरे। यूहन्ना र मर्कूस पनि सहयोगीको रूपमा तिनीहरूलसँगै थिए। Viz kapitola |