प्रेरित 13:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 जब यहूदीहरूले भीडलाई देखे, तब तिनीहरू ईर्ष्याले भरिए। अनि पावलले भनेका कुराहरूमाथि नानाथरी दोष लगाउँदै उनको अपमान गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 भीड़लाई देख्दा, यहूदीहरू डाहले भरिए र पावलले भनेका कुराको खण्डन गरे, र तिनको निन्दा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 यहूदीहरूले मानिसहरूको त्यत्रो हुल देखेर पावल र बारनाबासमाथि डाह गर्न थाले। तिनीहरूले विरोध गर्दै पावललाई गाली गरे। Viz kapitolaपवित्र बाइबल45 जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसँग तर्क-वितर्क गरे। Viz kapitola |