Online Bible

- Reklamy -




प्रेरित 13:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 पावल र बारनाबासले सभाघर छोडेपछि मानिसहरूले तिनीहरूलाई अर्को शब्बाथ, अरू कुरा गर्नका निम्ति बोलाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 पावल र बारनाबास सभाघरबाट निस्‍केर जान लाग्‍दा आउँदो शबाथमा पनि यी कुरा सुनाइदिनुहोस् भनी मानिसहरूले तिनीहरूलाई बिन्‍ती गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 पावल र बारनाबास सभाघरबाट निस्‍कँदा मानिसहरूले ‘अर्को विश्रामको दिन फेरि आएर यी कुराहरूको बारेमा हामीलाई अझै सुनाइदिनुहोस्’ भनी बिन्‍ती गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

42 पावल र बर्णाबासले सभाघर छोडेर गइरहेको बेला मानिसहरूले फेरि अर्को विश्रामको दिनमा आउनुहोस् भने अनि यी कुराहरूबाट अझ अधिक भन्नु होस् भनी तिनीहरूलाई विन्ती गरे।

Viz kapitola kopírovat




प्रेरित 13:42

Následuj nás:

Reklamy


Reklamy