प्रेरित 13:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 यसकारण होसियार हुनुहोस्, अगमवक्ताहरूको मुखबाट निस्केका यी वचन तपाईंहरूमा लागू नहोस्: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 यसकारण होशियार रहनुहोस्, नत्रता अगमवक्ताहरूका पुस्तकमा भनिएका यी कुरा तपाईंहरूमाथि आइपर्नेछन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 त्यसकारण होशियार हुनुहोस् र अगमवक्ताहरूले भनेका यी कुराहरू तपाईंहरूमाथि आइनलागून्– Viz kapitolaपवित्र बाइबल40 अगमवक्ताहरूले केही घट्ना घट्नेछ भनेर भने, होशियार! सावधन! यस्तो घट्ना आफूमा घट्न नदेऊ। अगमवक्ताले भनेः Viz kapitola |