प्रेरित 13:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 बारनाबास र शाऊल पवित्र आत्माद्वारा पठाइएअनुसार सिलुकिया गए। अनि त्यहाँबाट साइप्रस जानका निम्ति जहाज चढे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब पवित्र आत्माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पवित्र आत्माले पठाउनुभएका बारनाबास र शाऊल एन्टिओखिया सहरबाट हिँडे। तिनीहरू सिलुकिया सहरमा गए। त्यहाँबाट तिनीहरू समुद्रको यात्रा गरेर साइप्रस टापुमा गए। Viz kapitolaपवित्र बाइबल4 बर्णाबास र शावललाई पवित्र आत्माले पठाउनु भएको थियो। तिनीहरू सिल्युसियामा शहरतर्फ गए। तिनीहरू सिल्युसियाबाट जलयात्रा गर्दै साइप्रस पुगे। Viz kapitola |