प्रेरित 13:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसकारण तिनीहरूले उपवाससहित प्रार्थना गरे, र ती दुईमाथि आफ्नो हात राखेर तिनीहरूलाई पठाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्ना हात राखेर उनीहरूलाई बिदा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूले फेरि उपवास बसे र प्रार्थना गर्दै ती दुई जनामाथि आफ्ना हात राखे र तिनीहरूलाई प्रभुको काममा पठाए। Viz kapitolaपवित्र बाइबल3 तब तिनीहरूले उपवास र प्रार्थना गरे, तिनीहरूले बर्णाबास र शावल माथि आफ्नो हात राखे अनि बाहिर पठाए। Viz kapitola |