Online Bible

- Reklamy -




प्रेरित 13:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यद्यपि उहाँलाई मृत्युदण्ड दिन तिनीहरूले कुनै ठोस कारण फेला पारेनन्। तर पनि उहाँलाई ज्यान सजाय दिनुपर्छ भनी पिलातससँग तिनीहरूले माग गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 ज्‍यानसजायको केही कारण नपाए तापनि तिनीहरूले उहाँलाई मार्नुपर्छ भनी पिलातससँग बिन्‍ती गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 मृत्‍युदण्‍ड दिने कुनै दोष नपाउँदा पनि तिनीहरूले येशूलाई मार्नुपर्छ भनी बडा-हाकिम पिलातससँग बिन्‍ती चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 तिनीहरूले येशू किन मर्नु पर्थ्यो भन्ने कुनै खास कारण भेटाएनन्, तर तिनीहरूले उहाँलाई मार्न भनि पिलातससित माग गरे।

Viz kapitola kopírovat




प्रेरित 13:28

Následuj nás:

Reklamy


Reklamy