Online Bible

- Reklamy -




प्रेरित 13:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 जब यूहन्‍ना आफ्नो काम पूरा गरिरहेका थिए, उनले भने, ‘मलाई तपाईंहरूले को भनी ठान्‍नुभएको छ? म त उहाँ होइन। तर उहाँ मपछि आउनुहुनेछ। उहाँका पाउका जुत्तासम्म पनि फुकाल्ने योग्यको म छैनँ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 यूहन्‍नाले आफ्‍नो कार्य समाप्‍त गर्न लाग्‍दा भनेका थिए, ‘तिमीहरू के ठान्‍छौ, म को हुँ? म ऊ होइनँ। तर मपछि एक जना आउनुहुनेछ, जसका खुट्टाका जुत्तासम्‍म पनि फुकाल्‍ने लायकको म छैनँ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 आफ्‍नो काम सिध्‍याउन लाग्‍दा यूहन्‍नाले भने, ‘तिमीहरू मलाई मुक्तिदाता हो कि भनेर चिन्‍न चाहन्‍छौ, त्‍यो त म होइनँ। तर उहाँ मपछि आउँदै हुनुहुन्‍छ र मचाहिँ उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैन’।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’

Viz kapitola kopírovat




प्रेरित 13:25

Následuj nás:

Reklamy


Reklamy