प्रेरित 13:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 येशूको आगमनभन्दा अगाडि यूहन्नाले सबै इस्राएलीहरूमा पश्चात्ताप र बप्तिस्माको प्रचार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 उहाँ आउनभन्दा अघि यूहन्नाले इस्राएलका सबै मानिसलाई पश्चात्तापका बप्तिस्माको प्रचार गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 येशूले आफ्नो सेवा सुरु गर्नुभन्दा अघि बप्तिस्मा दिने यूहन्ना आए। उनले चाहिँ आ-आफ्ना पापलाई मानिलिएर छोडी पानीको बप्तिस्मा लिनू भनेर इस्राएलका सबै मानिसहरूलाई प्रचार गरे। Viz kapitolaपवित्र बाइबल24 येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने ‘तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।’ Viz kapitola |