प्रेरित 13:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 “यिनै मानिसका सन्तानबाट परमेश्वरले प्रतिज्ञा गर्नुभएबमोजिम इस्राएलको एक उद्धारकर्ता येशूलाई ल्याउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 “यही मानिसको भावी सन्तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 “आफूले गर्नुभएको प्रतिज्ञा पूरा गरेर परमेश्वरले इस्राएलीहरूको निम्ति दाऊद राजाको कुलमा नै एउटा मुक्तिदाता पठाउनुभयो, जो येशू हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल23 “परमेश्वरले आफ्नो वचन अनुसार दाऊदको एउटा सन्तानलाई मुक्तिदाताको रूपमा इस्राएलमा पठाउनु भयो। त्यो वंशका सन्तान येशू हुनुहुन्छ। Viz kapitola |