Online Bible

- Reklamy -




प्रेरित 13:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यहाँ घटेको घटना ती राज्यपालले देखेपछि उनले विश्‍वास गरे। किनकि प्रभुका बारेमा दिइएको शिक्षाबाट तिनी अचम्म परेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब प्रान्‍तका ती शासकले यो भएको देखेर विश्‍वास गरे, किनकि प्रभुको शिक्षामा तिनी छक्‍क परेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 प्रभुको शिक्षामा भएको शक्ति देखेर बडा-हाकिम छक्‍क परे अनि उनले प्रभुमाथि विश्‍वास गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 जब प्रशासक सर्गियस पावलले यो देखे, उनले विश्वास गरे। प्रभुको शिक्षाको विषयमा उनी आचर्य चकित भए।

Viz kapitola kopírovat




प्रेरित 13:12

Následuj nás:

Reklamy


Reklamy