प्रेरित 12:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 पत्रुसले झ्यालखानाबाट बाहिरसम्म तिनलाई पछ्याए। ती स्वर्गदूतले जे गर्दैथिए, साँचो हो भन्ने ज्ञान उनलाई भएन, तर आफूले एउटा दर्शन देखिराखेको छु भनी ठाने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अनि तिनी निस्केर उनको पछिपछि लागे। स्वर्गदूतबाट गरिएको कुरो साँच्चीकै हो भन्ने तिनलाई थाहै भएन। तर दर्शन देख्दैछु भनी तिनले ठाने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 स्वर्गदूतको पछि-पछि लागेर पत्रुस झ्यालखानबाट निस्किआए। तर स्वर्गदूतले गरेका यी कुरा साँच्चै हो भनेर उनलाई थाहा थिएन। उनले त सपनामा दर्शन देख्दै छु भन्ठानेका थिए। Viz kapitolaपवित्र बाइबल9 तब स्वर्गदूत त्यहाँबाट निस्किए र पत्रुस पनि उनैको पछि लागे। पत्रुसले जानेनन् कि स्वर्गदूले जे गरिरहेका थिए त्यो साँच्चो थियो। उनले सोचे कि उनले दर्शन देखिरहेछन्। Viz kapitola |