प्रेरित 12:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अचानक प्रभुका दूत झ्यालखानाको कोठामा देखा परे। अनि त्यहाँ एउटा ज्योति चम्क्यो। दूतले पत्रुसलाई कोखामा कोट्याएर “छिटो उठ!” भनी उठाए। अनि तिनका नाडीहरूबाट साङ्लाहरू फुस्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अचानक प्रभुका एउटा स्वर्गदूत त्यहाँ देखा परे, र कोठरीमा ज्योति चम्क्यो। स्वर्गदूतले पत्रुसलाई कोखामा हिर्काए अनि “छिटो उठ” भनेर तिनलाई जगाए। तब साङ्लाहरू तिनका हातबाट फुस्केर खसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तब अचानक प्रभुका एउटा स्वर्गदूत देखा परे र कोठा उज्यालो भयो। स्वर्गदूतले पत्रुसको कुममा घचघच्याउँदै “चाँडै उठ,” भनेर उठाए। त्यत्तिकैमा पत्रुसका हातमा बाँधेका साङ्लाहरू फुस्केर झरे। Viz kapitolaपवित्र बाइबल7 अचानक परमप्रभुको स्वर्गदूत त्यहाँ उभियो। कोठाभरि प्रकाश चम्कियो। स्वर्गदूतले पत्रुसलाई एकपट्टी स्पर्श गरेर उनलाई व्यूँझाए। दूतले भने, “चाँडो, उठ!” साङ्गलाहरू पत्रुसका हातहरूबाट सुल्किए। Viz kapitola |