प्रेरित 12:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 उनलाई पक्राउ गरेपछि झ्यालखानामा हाले। अनि चार-चार सिपाहीको टोली बनाएर चार पहरेदारहरूको समूहलाई उनको निगरानी गर्न सुम्पिदिए। हेरोदले निस्तार चाडपछि पत्रुसलाई मानिसहरूको सामु जाँचको निम्ति बाहिर ल्याउने योजना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हेरोदले पत्रुसलाई गिरफ्तार गरेर झ्यालखानमा हालिदिए, र निस्तारचाड़पछि तिनलाई जनताका सामने ल्याउने विचार गरेर तिनको पहरा गर्नलाई सिपाहीका चार टोलीको जिम्मा लाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हेरोदले पत्रुसलाई झ्यालखानभित्र राखे र सोह्र जना सिपाहीलाई चार-चार जनाको टोली बनाई पहरा दिएर राखे। निस्तार चाडपछि पत्रुसलाई यहूदीहरूको अगाडि ल्याउने हेरोदको विचार थियो। Viz kapitolaपवित्र बाइबल4 हेरोदले पत्रुसलाई पक्रेर जेलमा राखे। सोह्र-जना सिपाहीहरूले पत्रुसलाई कडा नजरमा राखे। हेरोदले पत्रुसलाई निस्तार चाडको पछि जनता समक्ष ल्याउने योजना गरे। Viz kapitola |