प्रेरित 12:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यस कुराले यहूदीहरू खुशी भएका देखेर उनले पत्रुसलाई पनि पक्रने विचार गरे। यो अखमिरी रोटीको चाडको समयमा भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यस कामले यहूदीहरू खुशी भएका देखेर पत्रुसलाई पनि पक्रने तरखर गरे। यो घटना अखमिरी रोटीका चाड़को समयमा भएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यस कामले यहूदीहरू खुसी भएको देखेर तिनले अझ झन् सुरिएर पत्रुसलाई पनि पक्रे। त्यस बेला अखमिरी रोटी खाने मुक्ति-दिवस भन्ने चाडको समय थियो। Viz kapitolaपवित्र बाइबल3 हेरोदले देखे कि यहूदीहरूले त्यो मन पराए। यसकारण उनी अघि गए अनि पत्रुसलाई पनि पक्रे। यो घट्ना यहूदीहरूको निस्तार चाडको समयमा घटेको थियो। Viz kapitola |