Online Bible

- Reklamy -




प्रेरित 12:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर पत्रुसले ढोका ढक्ढक्याइरहे। जब तिनीहरूले ढोका खोले, र तिनलाई देखे, तब तिनीहरू आश्‍चर्यचकित भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तर पत्रुसले चाहिँ ढकढक्‍याइरहे। ढोका खोल्‍दा तिनलाई देखेर तिनीहरू छक्‍क परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 पत्रुसले चाहिँ ढोका ढक्ढकाइरहे। आखिरमा तिनीहरूले ढोका खोले। पत्रुसलाई नै देख्‍दा तिनीहरू छक्‍कै परे।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तर पत्रुसले दैलो ढक्ढकाई रहे। जब चेलाहरूले ढोका उघारे तब उनीहरूले पत्रुसलाई देखे। तिनीहरू उनलाई देखेर छक्क परे।

Viz kapitola kopírovat




प्रेरित 12:16

Následuj nás:

Reklamy


Reklamy