प्रेरित 12:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 पत्रुसले बाहिरी ढोकामा ढक्ढक्याए। अनि रोदा नाम गरेकी एउटी सेविका ढोकामा आएर जवाफ फर्काइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनले ढोका ढकढक्याउँदा रोदा नाउँ भएकी नोकर्नी ढोका खोल्न आई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 पत्रुसले ढोका ढक्ढक्याउँदा रोदा भन्ने एक जना नोकर्नी हेर्न आई। Viz kapitolaपवित्र बाइबल13 पत्रुसले बाहिरबाट दैलो ढक्ढकाए। रोदा नाउँ गरेकी केटी ढोका खोल्न भनि गई। Viz kapitola |