Online Bible

- Reklamy -




प्रेरित 12:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यो कुरा उनले बुझेपछि उनी मर्कूस भनिने यूहन्‍नाकी आमा मरियमको घरमा गए, जहाँ धेरै मानिसहरू जम्मा भएर प्रार्थना गरिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यो कुरा तिनलाई थाहा भएपछि, तिनी मर्कूस भनिने यूहन्‍नाकी आमा मरियमको घरमा गए। त्‍यहाँ धेरै जना जम्‍मा भएर प्रार्थना गरिरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यो कुरा बुझेपछि उनी मरियमको घरमा गए। मरियमचाहिँ मर्कूस भनिने यूहन्‍नाकी आमा थिइन्। मरियमको घरमा धेरै मानिसहरू जम्‍मा भएर प्रार्थना गरिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 त्यसको विषयमा जाने पछि पत्रुस मरियमको घरतर्फ लागे। मरियम यूहन्नाकी आमा थिइन्। (यूहन्नालाई मर्कूस पनि भनिन्थ्यो।) धेरै मानिसहरू त्यहाँ जम्मा भएका थिए। तिनीहरू सबैले प्रार्थना गरिरहेका थिए।

Viz kapitola kopírovat




प्रेरित 12:12

Následuj nás:

Reklamy


Reklamy