Online Bible

- Reklamy -




प्रेरित 11:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “स्वर्गबाट आएको आवाजले दोस्रो पटक भन्यो, ‘परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “तर त्‍यस आवाजले दोस्रो पल्‍ट स्‍वर्गबाट मलाई भन्‍यो, ‘जे परमेश्‍वरले शुद्ध गर्नुभएको छ त्‍यसलाई तिमी अपवित्र नभन।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 स्‍वर्गबाट फेरि त्‍यो आवाजले भन्‍यो, ‘परमेश्‍वरले शुद्ध ठहराउनुभएको कुरालाई तिमीले अशुद्ध नठान!’

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “तर आकाशबाट आएको आवाजले फेरि भन्यो, ‘परमेश्वरले घोषणा गर्नुभयो कि यी सबै चीजहरू शुद्ध छन। यसर्थ तिमी तिनीहरूलाई अपवित्र नसोच!’

Viz kapitola kopírovat




प्रेरित 11:9

Následuj nás:

Reklamy


Reklamy