प्रेरित 11:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 “तर मैले जवाफ दिएँ, ‘कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “तर मैले भनें, ‘होइन प्रभु, कुनै अपवित्र अथवा अशुद्ध कुरो मेरो मुखमा कहिल्यै परेको छैन।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मैले भनें, ‘होइन यस्तो कुरा म कसरी खान सक्छु र, प्रभु! यस्ता खान नहुने अशुद्ध कुरा मेरो मुखमा कहिल्यै परेको छैन’। Viz kapitolaपवित्र बाइबल8 “तर मैले भने, ‘म कदापि त्यसो गर्ने छैन, प्रभु! मैले त्यस्तो कुनै चीज खाएको छैन जुन अपवित्र अथवा अशुद्ध हो।’ Viz kapitola |