प्रेरित 11:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसपछि एउटा आवाजले मलाई यसो भनिरहेको सुनेँ, ‘ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मलाई यसो भनेको एउटा आवाज मैले सुनें, ‘पत्रुस उठ, र मारेर खाऊ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसपछि मैले यसो भनेको एउटा आवाज सुनें, ‘ए पत्रुस, उठ र यिनीहरूलाई मारेर खाऊ’। Viz kapitolaपवित्र बाइबल7 तब मैले एउटा आवाजले मलाई भनिरहेको सुने, ‘उठ पत्रुस! कुनै पनि जीवित प्राणी मार र खाऊ!’ Viz kapitola |