प्रेरित 11:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब मैले त्यसलाई नियालेर हेरेँ, तब सबै किसिमका चारखुट्टे जनावरहरू, जङ्गली पशुहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मैले नियालेर हेर्दा त्यहाँ पृथ्वीका जनावर र जङ्गली पशुहरू, घस्रने जन्तु र आकाशका चराचुरुङ्गीहरू देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मैले राम्ररी हेर्दा त त्यसमा चारखुट्टे पशुहरू, जङ्गली जनावरहरू, घस्रने जीवजन्तुहरू र आकाशका चरा-चुरुङ्गीहरू रहेछन्। Viz kapitolaपवित्र बाइबल6 जब मैले भित्र हेर मैले त्यहाँ चारखुट्टे स्थलचर पशुहरू जंगली जनावर घस्रने सर्प जातिय प्राणि अनि आकाशका चराचुरूङ्गीहरू देखें। Viz kapitola |