प्रेरित 11:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 र यसो भने, “तपाईं खतना नगरिएका मानिसहरूका घरमा गएर उनीहरूसँग भोजन गर्नुभयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “खतना नगर्ने मानिसहरूकहाँ गएर तिनीहरूसँग तपाईंले किन खानपान गर्नुभयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “तिमी त खतना नभएको मानिसहरूसँगै बस्यौ र खायौ।” Viz kapitolaपवित्र बाइबल3 तिनीहरूले भने, “तपाईं ती गैर-यहूदीहरूका घर जानुभयो। तपाईंले त्यस्ता मानिसहरूसँग बसेर भोजन सम्म गर्नुभयो!” Viz kapitola |