प्रेरित 11:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 प्रभुको आशिष् तिनीहरूमाथि थियो। धेरै मानिसहरूले विश्वास गरे, र प्रभुकहाँ फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 प्रभुको बाहुली तिनीहरूसँग भएकोले विश्वास गर्नेहरू धेरै संख्यामा प्रभुतिर फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 प्रभुको शक्ति तिनीहरूसँगै थियो र धेरै मानिसहरू विश्वास गरेर प्रभुका चेला बने। Viz kapitolaपवित्र बाइबल21 प्रभुको शक्ति तिनीहरूसँग थियो। अनि ठूलो संख्यामा मानिसहरूले प्रभुलाई विश्वास गर्न अनि अनुशरण गर्न लागे। Viz kapitola |