Online Bible

- Reklamy -




प्रेरित 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यसकारण जब पत्रुस यरूशलेम फर्किए, तब खतना भएका विश्‍वासीहरूले उनको आलोचना गरे,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 जब पत्रुस यरूशलेममा आए, तब खतना गर्नेहरूको दलले तिनीसित यसो भन्‍दै तिनको आलोचना गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 पत्रुस यरूशलेममा पुग्‍दा खतना गर्नु नै पर्छ भन्‍ने विश्‍वासीहरूले पत्रुसलाई यसरी दोष लगाउन लागे,

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तर जब पत्रुस यरूशलेम फर्किए कतिपय यहूदी विश्वासीहरूले उनीसँग त्यस विषयमा बहस गरे।

Viz kapitola kopírovat




प्रेरित 11:2

Následuj nás:

Reklamy


Reklamy