Online Bible

- Reklamy -




प्रेरित 11:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 स्तिफनसमाथि गरिएको अत्याचारको कारणले तितरबितर भएकाहरूले आफ्ना यात्राका क्रममा यहूदीहरूलाई मात्र सुसमाचारको प्रचार गर्दै फोनिके, साइप्रस र एन्टिओखियासम्म पुगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 स्‍तिफनसको सम्‍बन्‍धमा सुरु भएको सतावटको कारण जताततै छरपष्‍ट भएकाहरूले अरूलाई होइन, तर यहूदीहरूलाई मात्र वचन प्रचार गर्दै, फोनिके, साइप्रस र एन्‍टिओखियासम्‍म यात्रा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 स्‍तिफनसलाई मारेपछि प्रभु येशूमा विश्‍वास गर्नेहरूलाई खेदो भएको हुनाले धेरै जना भागे र कति जना फोनिके क्षेत्रमा पुगे, कति जना साइप्रस टापू र कति जना एन्‍टिओखिया सहरसम्‍म पनि पुगे। सुरुमा तिनीहरूले सुसमाचार खालि यहूदीहरूलाई सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 स्तिफनस मारिए पछि खेदो शुरू गरिएको कारणले विश्वासीहरू चारै तर्फ छरपष्ट भए। कतिपय विश्वासीहरू फोनिसिया, साइप्रस र इन्टिओक जस्ता टाढा-टाढा ठाउँहरूमा गए। तर तिनीहरूले यहूदीहरूलाई मात्र सुसमाचार भने।

Viz kapitola kopírovat




प्रेरित 11:19

Následuj nás:

Reklamy


Reklamy