Online Bible

- Reklamy -




प्रेरित 11:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यस्तो सुनेपछि तिनीहरूले कुनै विवाद गरेनन्, र परमेश्‍वरको प्रशंसा गर्दै यसो भने, “त्यसो भए, गैरयहूदीहरूलाई पनि जीवनको निम्ति परमेश्‍वरले पश्‍चात्ताप दिनुभएछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 यी कुरा सुनेपछि तिनीहरू चूप भए, र यसो भन्‍दै तिनीहरूले परमेश्‍वरको महिमा गरे, “अब त परमेश्‍वरले अन्‍यजातिहरूलाई पनि जीवनको निम्‍ति पश्‍चात्ताप दिनुभएछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यो कुरा सुनेपछि प्रभुमा विश्‍वास गर्ने यहूदी दाजुभाइहरूले पत्रुसलाई दोष लगाउन छोडे र “परमेश्‍वरतिर फर्कने र बाँच्‍ने मौका अरू जातिका मानिसहरूलाई पनि दिनुभएछ,” भनेर परमेश्‍वरको प्रशंसा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 जब यहूदी विश्वासीहरूले यी कुराहरू सुने, तिनीहरूले तर्क गर्न छाडे। तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, “तब परमेश्वरले गैर-यहूदीहरूलाई पनि हृदय परिवर्तन गर्ने अनि हाम्रो जस्तै जीवन प्राप्त गर्ने अनुमति दिनु भयो।”

Viz kapitola kopírovat




प्रेरित 11:18

Následuj nás:

Reklamy


Reklamy