प्रेरित 11:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसैले प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने हामीहरूलाई दिएकै वरदान, यदि परमेश्वरले तिनीहरूलाई पनि दिनुभयो भने परमेश्वरको इच्छाविरुद्ध जान खोज्ने म को हुँ र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दा परमेश्वरले हामीलाई जुन वरदान दिनुभयो, तिनीहरूलाई पनि त्यही वरदान दिनुभएपछि परमेश्वरलाई रोक्न सक्ने म को हुँ र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हामीले प्रभु येशू ख्रीष्टमा विश्वास गर्यौं र परमेश्वरबाट पवित्र आत्मा पायौं। त्यसै गरी ती अन्य-जातिहरूले पनि उहाँमाथि विश्वास गरेर उहाँबाट नै पवित्र आत्मा पाए। यसरी परमेश्वर आफैंले पवित्र आत्मा दिनुहुन्छ भने मैले उहाँलाई कसरी रोक्ने?” Viz kapitolaपवित्र बाइबल17 प्रभुले ती मानिसहरूलाई त्यही उपहार दिनु भयो जुन हामीलाई दिनुभएको थियो जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरे। तब म को हुँ परमेश्वर को काम बन्द गर्ने?” Viz kapitola |