प्रेरित 11:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसपछि प्रभुले जे भन्नुभएको थियो, त्यो मैले सम्झें: ‘यूहन्नाले पानीले बप्तिस्मा दिए, तर तिमीहरूले पवित्र आत्मामा बप्तिस्मा पाउनेछौ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब प्रभुले भन्नुभएको त्यो वचन मलाई याद भयो, ‘यूहन्नाले त पानीले बप्तिस्मा दिए, तर पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मैले प्रभुले भन्नुभएको यो कुरा सम्झें, ‘यूहन्नाले त पानीले बप्तिस्मा दिएका थिए, तर तिमीहरूले चाहिँ पवित्र आत्माले बप्तिस्मा पाउनेछौ’। Viz kapitolaपवित्र बाइबल16 तब मलाई प्रभु येशूको वचनको सम्झना भयो। प्रभुले भन्नुभएको थियो, ‘यूहन्नाले मानिसहरूलाई पानीले बप्तिस्मा गरे, तर तिमी पवित्र आत्माद्वारा बप्तिस्मा हुनेछौ।’ Viz kapitola |