प्रेरित 11:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 “जब म बोल्न थालेँ, जसरी सुरुमा हामीहरूमाथि पवित्र आत्मा आउनुभएको थियो, त्यसरी नै सुन्नेहरूमाथि पनि पवित्र आत्मा आउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “जब मैले बोल्न थालें, तब सुरुमा हामीमाथि ओर्लनुभएकोजस्तै पवित्र आत्मा तिनीहरूमाथि पनि ओर्लनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “जब म गएर ती मानिसहरूसँग बोल्न लागेको थिएँ, तब जसरी सुरुमा पवित्र आत्मा हामीहरूमा आउनुभएको थियो, त्यसरी नै तिनीहरूमा पनि आउनुभयो। Viz kapitolaपवित्र बाइबल15 “जब मैले भाषण शुरू गरें, पवित्र आत्मा तिनीहरूमा त्यसरी नै आउनु भयो जसरी प्रारम्भमा हामीकहाँ आउनु भएको थियो। Viz kapitola |