Online Bible

- Reklamy -




प्रेरित 11:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “ठिक त्यसै बेला कर्नेलियसले कैसरियाबाट मलाई बोलाउन पठाइएका तीन जना मानिसहरू म बसेको घरको ढोकामा आइपुगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “त्‍यति नै बेला कैसरियाबाट मकहाँ पठाइएका तीन जना मानिसहरू हामी बसेको घरमा आइपुगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यही समयमा नै कैसरियाबाट मलाई बोलाउन पठाइएका तीन जना मानिसहरू म बसेको घरमा आइपुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 त्यसै समयमा म बसिरहेको घरमा तीनजना मानिहरू आए। ती तीनजना मानिसहरूलाई सिजरिया शहरबाट मेरो निम्ति पठाइका थिए।

Viz kapitola kopírovat




प्रेरित 11:11

Následuj nás:

Reklamy


Reklamy