Online Bible

- Reklamy -




प्रेरित 11:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि तीन पल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना फेरि स्वर्गतिर फिर्ता लगियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तीन पल्‍ट त्‍यस्‍तै भयो, र ती सबै फेरि स्‍वर्गमा लगिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तीनपल्‍टसम्‍म यस्‍तै भयो र त्‍यसपछि सबै चीज फेरि स्‍वर्गतिर लगियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 “यस्तो तीनपल्ट भयो। त्यसपछि सम्पूर्ण थोक आकाश तिरै लगियो।

Viz kapitola kopírovat




प्रेरित 11:10

Následuj nás:

Reklamy


Reklamy