Online Bible

- Reklamy -




प्रेरित 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसको भोलिपल्ट जब तिनीहरू आफ्नो यात्राको अन्तिम चरणमा सहरको नजिकै पुगिरहेका थिए, तब पत्रुस घरको कौसीमा प्रार्थना गर्न गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 भोलिपल्‍ट तिनीहरू आफ्‍नो यात्रामा त्‍यस सहरको नजिक आइपुग्‍दा, दिउँसो बाह्र बजेतिर पत्रुसचाहिँ प्रार्थना गर्न घरको कौसीमा उक्‍ले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 भोलिपल्‍ट दिउँसो बाह्र बजेतिर तिनीहरू योप्‍पा सहरको नजिक आइपुगे। त्‍यति बेला पत्रुस घरको छतमा प्रार्थना गर्न उक्‍ले।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अर्को दिन ती तीनैजना जोप्पा शहर नजीक आईपुगे। त्यसबेला पत्रुस छानामाथि प्रार्थना गर्न भनी गए। त्यो मध्याह्रको बेला थियो।

Viz kapitola kopírovat




प्रेरित 10:9

Následuj nás:

Reklamy


Reklamy