प्रेरित 10:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 आफूसँग घटेका सबै कुरा बताई तिनीहरूलाई उनले योप्पा सहर पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 र तिनीहरूलाई सबै कुरा बताएर योप्पामा पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 कर्नेलियसले आफूले देखेका सबै कुरा बताएर तिनीहरूलाई योप्पा सहरमा पठाए। Viz kapitolaपवित्र बाइबल8 कर्नीलियसले ती तीनैजनालाई राम्ररी गरेर कुरा सम्झाए। त्यसपछि तिनीहरूलाई जोप्पा पठाइदिए। Viz kapitola |