प्रेरित 10:45 - पवित्र बाइबल नेपाली समकालीन संस्करण45 गैरयहूदीहरूमा पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्वासीहरू अचम्मित भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 अन्यजातिहरूमाथि पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्वासीहरू आश्चर्यचकित भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 परमेश्वरले आफ्नो पवित्र आत्माका वरदान अरू जातिका मानिसमाथि पनि खन्याउनुभएको देखेर पत्रुससँग आएका प्रभुमा विश्वास गर्ने यहूदीहरू छक्कै परे Viz kapitolaपवित्र बाइबल45 यहूदी विश्वासीहरू जो पत्रुससँग त्यहाँ आएका थिए तिनीहरू छक्क परे किनकी गैर-यहूदीहरूमा पनि पवित्र-आत्माको उपहार बर्षिएको थियो। Viz kapitola |