प्रेरित 10:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 तर मृत्युको तेस्रो दिन परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, र उहाँलाई प्रकट गराउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 उहाँलाई नै परमेश्वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 तर तेस्रो दिनमा परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो र मानिसहरूले उहाँलाई देख्न पाए। Viz kapitolaपवित्र बाइबल40 तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो। Viz kapitola |