Online Bible

- Reklamy -




प्रेरित 10:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 “यहूदीहरूका देशमा र यरूशलेममा उहाँले जे-जे गर्नुभयो, ती हरेक कुराहरूका साक्षी हामी छौँ। तिनीहरूले उहाँलाई नै काठमा झुण्ड्याएर मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 “अनि उहाँले यहूदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी हौं। उहाँलाई तिनीहरूले काठमा झुण्‍ड्याएर पनि मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 उहाँले यहूदिया देश र यरूशलेममा गर्नुभएका सबै कुराको हामी साक्षी छौं। यहूदीहरूले उहाँलाई क्रूसमा झुण्‍डाएर मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

39 “हामीले उहाँले यहूदिया र यरूशलेममा गर्नु भएका सम्पूर्ण कार्यहरू देख्यौं। हामी त्यो देखिरहेका छौ। त्यसको गवाही बनिरहेछौ। तर तिनीहरूलले उहाँलाई काठले बनाएको क्रूसमा झुण्ड्याएर मारे।

Viz kapitola kopírovat




प्रेरित 10:39

Následuj nás:

Reklamy


Reklamy