प्रेरित 10:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 त्यसैकारण तपाईंलाई मैले तुरुन्त बोलाउन पठाएँ; अनि तपाईं दया गरेर आउनुभयो। अब प्रभुले तपाईंलाई हामीलाई भन्न भनेर दिनुभएको सन्देश सुन्न परमेश्वरको सामु प्रतीक्षा गरिरहेका छौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तब मैले तुरुन्तै तपाईंकहाँ मानिस पठाएँ, र तपाईं कृपापूर्वक आउनुभयो। अब प्रभुबाट तपाईंलाई आज्ञा भएका सबै कुराहरू सुन्न हामी सबै परमेश्वरको सामुन्ने यहाँ उपस्थित छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 त्यसपछि मैले तुरुन्तै तपाईंलाई बोलाउन पठाएँ र तपाईं पनि यहाँसम्म कष्ट गरेर पाल्नुभयो। अब परमेश्वरले तपाईंलाई आज्ञा गर्नुभएको कुरा सुन्न हामी सबै प्रभुकै सामुन्ने भेला भएका छौं।” Viz kapitolaपवित्र बाइबल33 यसकारण मैले तपाईंलाई तुरून्त लिएर आउन भनि मानिस पठाएँ। तपाईं आइदिनु नै हाम्रो लागि राम्रो भयो। यहाँ हामी अब परमेश्वर समक्ष छौं ती सबै कुराहरू सन्नुलाई जो प्रभुले भन्नु भनि तपाईंलाई आदेश दिनु भएकोछ” Viz kapitola |