प्रेरित 10:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 ‘कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ, र तिम्रो दानलाई सम्झनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 र भने, ‘कर्नेलियस, परमेश्वरको सामुन्ने तिम्रो प्रार्थनाको सुनाइ भएको छ, र तिमीले गरीबहरूलाई दिएका दानको सम्झना भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 ‘ए कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिमीले गरीबहरूलाई गरेको दयाको कामलाई याद गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल31 तिनले भने, ‘कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थाना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ। Viz kapitola |