प्रेरित 10:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 एक दिन अपरान्ह तीन बजेतिर उनले एउटा दर्शन देखे। परमेश्वरका एक जना स्वर्गदूत आएर उनलाई “कर्नेलियस!” भनेर बोलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनले दिउँसो तीन बजेतिर दर्शनमा स्पष्ट रूपले परमेश्वरका एउटा स्वर्गदूत आफूतर्फ आएर यसो भनिरहेका सुने, “कर्नेलियस!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 एक दिन कर्नेलियसले दिउँसो तीन बजेतिर दर्शनमा स्पष्टसँग परमेश्वरको एउटा स्वर्गदूतलाई देखे। स्वर्गदूतले कर्नेलियसलाई भने, “ए कर्नेलियस!” Viz kapitolaपवित्र बाइबल3 एक पल्ट अपरान्ह तीन बजेतिर, कर्नीलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै “कर्नीलियस!” भन्दै आइरहेको देखे। Viz kapitola |