Online Bible

- Reklamy -




प्रेरित 10:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए। अनि तिनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 पर्सिपल्‍ट तिनीहरू कैसरिया पुगे। आफ्‍ना कुटुम्‍बहरू र घनिष्‍ठ मित्रहरूलाई बोलाएर जम्‍मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 पर्सिपल्‍ट तिनीहरू कैसरियामा आइपुगे। कर्नेलियसले चाहिँ आफ्‍ना इष्‍टमित्रहरूलाई निम्‍त्‍याएर पत्रुसको बाटो हेरिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई पर्खिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए।

Viz kapitola kopírovat




प्रेरित 10:24

Následuj nás:

Reklamy


Reklamy