Online Bible

- Reklamy -




प्रेरित 10:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यसपछि पत्रुसले ती मानिसहरूलाई पाहुनाका रूपमा स्वागत गर्दै घरभित्र सत्कार गरे। अर्को दिन पत्रुसले तिनीहरूसँग आफ्नो यात्रा सुरु गरे, र योप्पाका केही दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीसँगै गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तब तिनले तिनीहरूलाई भित्र बोलाएर तिनीहरूको सत्‍कार गरे। भोलिपल्‍ट पत्रुस उठेर तिनीहरूसँग गए, र योप्‍पाका कतिपय भाइहरू तिनको साथ लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 यो सुनेर पत्रुसले ती मानिसहरूलाई भित्र लगेर स्‍वागत-सत्‍कार गरे। तिनीहरू त्‍यस रात त्‍यहीँ नै बसे। भोलिपल्‍ट पत्रुस र योप्‍पामा भएका प्रभुमा विश्‍वास गर्ने केही दाजुभाइहरू ती मानिसहरूसँगै गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे। अर्कोदिन पत्रुस तयार भएर ती तीनजना मानिसहरूसँग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससँग गए।

Viz kapitola kopírovat




प्रेरित 10:23

Následuj nás:

Reklamy


Reklamy