Online Bible

- Reklamy -




प्रेरित 10:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तल गएर पत्रुसले ती मानिसहरूसँग भने, “तिमीहरू जसलाई खोजिरहेका छौ, त्यो मानिस म नै हुँ। तिमीहरू किन आएका हौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब पत्रुस ओर्ले, र ती मानिसहरूकहाँ गएर भने, “हेर, तिमीहरूले खोजेको मानिस मै हुँ। तिमीहरू यहाँ आएको कारण के हो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 पत्रुस तल झरे र ती मानिसहरूलाई भने, “तपाईंहरूले खोज्‍नुभएको मानिस मै हुँ। तपाईंहरू कति कामले आउनुभयो?”

Viz kapitola kopírovat

पवित्र बाइबल

21 तब पत्रुस ती मानिसहरू भएकहाँ तल्लो तलामा ओर्ले। उनले भने, “तिमीहरूले खोजिरहेको मानिस म हुँ। तिमीहरू किन यहाँ आयौ?”

Viz kapitola kopírovat




प्रेरित 10:21

Následuj nás:

Reklamy


Reklamy