प्रेरित 10:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 पत्रुस अझै त्यही दृश्यका बारेमा विचार गरिरहेका थिए, तब पवित्र आत्माले तिनलाई भन्नुभयो, “सिमोन, तिमीलाई तीन जना मानिसहरूले खोजिरहेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए तब पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तीन जना मानिसले तिमीलाई खोज्दैछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यतिखेर पत्रुसचाहिँ अझै आफूले देखेको दर्शन बुझ्ने कोसिस गरिरहेका थिए। परमेश्वरको आत्माले तिनलाई भन्नुभयो, “सुन, तल तीन जना मानिसहरूले तिमीलाई खोज्दै छन्। Viz kapitolaपवित्र बाइबल19 पत्रुस त्यही दर्शनको विषयमा सोचिरहेका थिए। तर आत्माले उनलाई भन्नुभयो, “हेर! तीनजना मानिसहरूले तिमीलाई खोजिरेहछन्। Viz kapitola |