प्रेरित 10:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि तीन पल्टसम्म त्यस्तै भइरह्यो। त्यसपछि त्यो तन्ना तुरुन्तै स्वर्गतिर फिर्ता लगियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तीन पल्टसम्म यस्तो भयो, र तुरुन्तै त्यो तन्ना स्वर्गतिर लगियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तीनपल्टसम्म यस्तै भइरह्यो। त्यसपछि त्यो तन्ना स्वर्गतिर उचालियो। Viz kapitolaपवित्र बाइबल16 यस्तो घट्ना तीनपल्ट भयो। त्यसपछि सबै चीजहरू आकशतिरै फर्काएर लग्यो। Viz kapitola |