Online Bible

- Reklamy -




प्रेरित 1:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसैकारण एक जना यस्तो व्यक्ति छान्‍नु आवश्यक छ, जो प्रभु येशू हाम्रा साथमा हुनुहुँदा सबै कुराको साक्षी थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यसैकारण हाम्रा साथमा रहने मानिसहरूमध्‍ये यस्‍तो एक जना छान्‍नु आवश्‍यक छ, जुन व्‍यक्ति प्रभु येशू हाम्रा बीचमा रही भित्र-बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21-22 “त्‍यसकारण येशू फेरि जिउँदो भएको कुराको साक्षी हुन अब हाम्रो झुण्‍डबाट एउटा मानिसलाई चुन्‍नुपर्छ। त्‍यो मानिसचाहिँ यस्‍तो हुनुपर्छ, जो यूहन्‍नाले बप्‍तिस्‍मा दिएको समयदेखि प्रभु येशू स्‍वर्गमा उठाई लगिनुभएको दिनसम्‍म उहाँ हामीहरूसँग हिँड्डुल गर्नुहुँदा हाम्रो संगतमा थियो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

21-22 “यसैकारण अब अर्को मानिस हामीसँग सम्मिलित होस् र येशू पुनरुत्थान हुनु भएको गवाही बनोस्। यो मानिस हाम्रै टोलीको हुनुपर्छ जो प्रभु येशूको जीवनकाल भरि हामीसँग रहेको हुनु पर्दछ। यो मानिस यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिएको दिनदेखि येशूको स्वर्ग-आरोहण भएको दिनसम्म हामीसँग रहेको हुनुपर्छ।”

Viz kapitola kopírovat




प्रेरित 1:21

Následuj nás:

Reklamy


Reklamy